विचार
फोटो फिचर
कर्णाली राजमार्गको दुरावस्था
दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्।
बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।
सुर्खेतबाट जुम्लातर्फ यात्रा गर्ने यात्रु निकै सास्तीपूर्ण यात्रा गरेर गन्तब्यमा पुग्ने गर्छन्। धेरै ठाँउमा पहिरो र हिलोले गाडी गुड्नै मुस्किल हुन्छ ।
हेराैं सडक अवस्था दर्शाउने तस्बिरः
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%