६ आश्विन २०८१ आइतबार
image/svg+xml

फास्ट ट्रयाक : सेनाले माग्यो अतिरिक्त ६८ करोड

नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ। सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो।

शान्ति सम्झौताविपरीत भगतलाई सैनिक अदालतद्वारा सजाय

श्रीमती गीता भगत वैदेशिक रोजगारीका लागि गएका बेला प्यारालाइसिस भएपछि उतै उपचाररत छिन। दुईमध्ये १२ वर्षीय जेठो छोरा १२ रक्त क्यान्सर पीडित छ। उसको उपचार गराउने खर्च छैन, घरमा वृद्ध बाबुआमा छन, जो कमाई खान सक्दैनन्, खेती किसान गरेर कमाई खुवाउने झलक भनिने झलकुमार महतो भने भीमफेदी कारागारमा छन्।

होला त सैनिक आचरण सुधार ?

प्रधानसेनापति पूर्णचन्द्र थापाले दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाको सांगठानिक र आचरण सुधार गर्नेबारे बोलेका थिए। उनले सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई प्राथमिकतामा राख्ने बताएका थिए।

रुसद्वारा युक्रेनका जहाजमाथि कब्जा

रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

पूर्वसैनिकलाई ५१६० वर्ष जेल सजाय

देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भूमिका रहेको भन्दै ग्वाटेमालाका एक पूर्वसैनिकलाई पाँच हजार एक सय ६० वर्ष जेल सजाय तोकिएको छ।

माओवादी अपहरणमा परेका सैनिक जवानलाई जेल !

जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे।

सैनिक अभ्यास काण्ड

बिमस्टेक सम्मेलनमा नेपालले राम्रो व्यवस्थापनग-यो र सबै कार्यक्रम सफलभयो भन्ने अवधारणा हामीमाछ तर सैनिकअभ्याससम्बन्धीप्रश्नमाभारत र नेपालबीच देखिएको असमझदारीले यो सम्मेलनले दुई देशबीच अविश्वासको संकट खडा गरेको छ।

सुडानमा खटिएका नेपाली शान्ति सैनिक गोली लागि घाइते

संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन्।

एसिया प्यासिफिक मुलुकका उच्च सैनिककाे सम्मेलन सकीयाे

११ औं एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स् कन्फरेन्स बुधबार समापन भएको छ। नेपाली सेना र युएस इन्डो प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स को संयुक्त आयोजनामा गत सोमबारदेखि सुरु भएको सम्मेलन बुधबार सकिएको हो।

संसदमा सैनिक अभ्यासदेखि बाँदर आतंकसम्मका कुरा

प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका साथ सम्पन्न गर्नु स्वागतयोग्य कार्य भएको बताए।

२३ देशका उच्च सैनिक अधिकारी काठमाडौंमा

काठमाडौंमा २३ देशका उच्च सैनिक अधिकारी भेला भएका छन्। नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमाण्ड डाइरेक्टर अफ इन्टिलिजेन्सको आयोजनामा सुरु भएको एघारौं एसिया प्यासिफिक इन्टिलिजेन्स चिफ्स सम्मेलनमा भाग लिन उनीहरु नेपाल आएका हुन्।

बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास हुने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ।

म राज्यबाटै असुरक्षित छु : लेनीन विष्ट

तत्कालिन माओवादी विद्रोहमा वाल सैनिकको रुपमा कार्यरत लेनीन विष्टले आफु राज्यबाटै असुरक्षित रहेको बताएका छन्।

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडाैंमा २० मुलुकका उच्च सैनिकबीचकाे अभ्यास सुरु भएकाे छ। विपद्को समयमा मानवीय उद्धारमा खटिँदा  बहुराष्ट्रिय सेनाबीच सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सैनिक अभ्यास सुरु भएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्