१२ माघ २०८२ सोमबार
image/svg+xml

सर्लाही पुगेर गगन ले भने: देश जोड्न मधेस आएँ

एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।

सडकमा बालेन क्रेज: नेपालगन्जमा बालेन्द्र साह हेर्न कार्यकर्ता र समर्थकको भिड

नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।

दल र उम्मेदवारका ‘एजेन्डा’ माथि मतादाताको चासो

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।

माघ लागेपछि किसानले बल्ल टिप्न थाले सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिन माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन्।

जब सुहागरातमै दुलहीले बच्चा जन्माइन्...

अचानक मध्यराततिर बेहुलीलाई अचानक पेटमा गम्भीर दुखाइ भयो, जसले घरमा त्रासमा वातावरण बन्यो। परिवारले तत्काल महिला डाक्टरलाई बोलाएर प्राथमिक उपचार गर्‍यो।

बालेन्द्रलक्षित एमाले महासचिवको कटाक्ष : देश चलाउँछु भन्नेले प्रश्नसँग भाग्नु हुँदैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सार्वजनिक बहसमा जान्न भन्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन्।

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ।

पार्टी सञ्‍चालनमा खनालको असन्तुष्टि: दाहाल र नेपालले एकलौटी गरे

पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाउने गरेको बताउँदै नेता खनालले २० वटा पार्टी/समूह मिलेर बनेको नेकपाको सम्भावना बलियो भएपनि नेतृत्व असफल उन्मुख भएको दाबी गरे ।

झापा-५ : श्रीमानका लागि भोट माग्दै बालेन्द्रपत्नी सविना

कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।

परराष्ट्रमन्त्री शर्मासँग एनआरएनए प्रतिनिधिमण्डलको भेट : १२औँ महाधिवेशनबारे चर्चा

मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो।

भारत-चीन ‘मित्र र साझेदार’ हुन्, ‘ड्र्यागन र हात्ती’ सँगै नाच्छन् : राष्ट्रपति सी

सीले गएको एक वर्षमा चीन-भारतबीचको सम्बन्धमा सुधार र विकास जारी रहेको भनेका छन्। शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विश्व शान्ति र समृद्धि कायम राख्न र प्रवर्द्धन गर्न ठूलो महत्व छ।’ उनले चीनले सधैं ‘असल छिमेकी, मित्र र साझेदार’ हुनु दुवै देशका लागि सही विकल्प हुने कुरामा विश्वास गर्दै आएको कुरा पनि स्पष्ट पारेका छन्।

नदीजन्य पदार्थको उत्खनन्: राजस्वको आधार कि विपत्तिको द्वार

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्