२६ वैशाख २०८१ बुधबार
image/svg+xml

एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्।

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः नेता महतो

पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्।

राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।

मधेसवादमाथि संकटको बादल लाग्यो, जागरण अभियान आवश्यक छः वरिष्ठ नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन्।

नयाँ पार्टीको तयारीमा रहेका राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेता राजेन्द्र महतोले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएका छन्।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

लोसपामा भाँडभैलाे, राजेन्द्रले अब नयाँ पार्टी खोल्लान् ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै भाँडभैलो भएको छ। केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको विवाद तीव्र हुन पुगेको हो।

सर्लाही २ मा राजेन्द्र भन्दा महेन्द्र यादव अगाडि

सर्लाही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन्।

सर्लाही–२ मा यादव–महतो प्रतिस्पर्धा

जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो।

धनुषा निर्वाचन क्षेत्र ३ एमालेको लागि छाडेर राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दिने

लोसपाले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि महतोको एकल नाम सिफारिस गरेको थियो। लोसपाको नेकपा (एमाले)सँग चुनावी तालमेल हुने सम्भवना बढेपछि धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेको लागि छाडेर महतो सर्लाही–२ बाट उम्मेदवारी दिने बुझिएको छ।

राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ: नेता महतो

पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘प्रतिनिधिसभाले गरेका काम जनताले महसुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ।’

जन्मसिद्धका आधारमा कानुन बनाएर नागरिकता दिन्छौं: राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताए।

बालेन शाह परिवर्तनको संकेत होः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह परिवर्तनको संकेत भएको बताएका छन्।

गठबन्धन भनेर जनतासँग मजाक भइरहेको छ: राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्