व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।
पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन्।
सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।
सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ।
घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।
जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका-३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।
पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।
झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ।
मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ।
सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्याइसकेका छन्। ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका छन्।
जुम्ला सिँजा कनकासुन्दरी गाउँपालिका ५ लुड्कुका लोक प्रसाद उपाध्याय भैँसी पालनमा निकै ब्यस्त छन्। उनी बिहान बेलुकी भैँसीको रेखदेख र दानापानी संकलनमा लाग्ने गर्छन्। भैँसी पालनमा लागेपछि कालापहाड जानु नपरेको बताउँछन् उनी। उनले भने,‘ गाउँमै बसेर भैँसी पालन गरेर दुध बेच्न पाउँदा निकै उत्साहित छु।’
मौरी पाल्न थालेको उनले दुई दशक वित्योे। आधारभुत तालिम लिएर सुरुमा आठ/दश घरमा मौरी पाले। उत्पादन भएको मह घरमा उपभोग गरी इष्टमित्रलाई बाँडेर बचेको मात्र विक्री गर्ने। व्यवसायिक ढंगले अगाडी बढ्न सकेनन् उनी।
राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ। जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ।
बैतडीका एक युवा मह बेचेर लखपति बनेका छन्। दशरथचन्द नगरपालिका–५, पोटाका ३३ वर्षीय सुदर्शन लेखकले मौरीपालन व्यवसायबाट वार्षीक १० लाख आम्दानी गरेका हुन्। २०५८ सालमा एकघारबाट मौरी पाल्न सुरु गरेका लेखक दुई वर्षयता व्यावसायिक मौरीपालनमा लागेका छन्।
विद्यालयमा कक्षाकोठा हुन्छ, डेक्स–बेन्च हुन्छन्, खेल्ने मैदान हुन्छ, पुस्तक हुन्छ तर दक्षिणी धादिङका विद्यालयमा कक्षाकोठासँगै मौरी समेत देख्न पाइन्छ।