३ पुस २०८२ बिहीबार
image/svg+xml

झुटो कागज बनाएर नागरिकता र राहदानी : तीन जना पक्राउ

पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए।

एमाले महाधिवेशन : सुरु भएन मतगणना, अझै २ घण्टा लाग्ने

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्।

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ ।

३६ रुपैयाँ प्रिमियम तिरेका स्याउ किसानलाई २४ रुपैयाँ क्षतिपूर्ति : आन्दोलन चेतावनी

सो छलफलपछि जिल्ला प्रशासन कार्यालयले शिखर इन्स्योरेन्स कम्पनीलाई औपचारिक पत्र पठाउँदै पाँच दिनभित्र जिम्मेवार पदाधिकारी जुम्ला आएर समस्याको समाधान गर्न निर्देशन दिएको छ।

इयुलाई इटालीकी प्रधानमन्त्रीको चेतावनी : रुसी सम्पत्तिमा जबरजस्ती गर्न सकिँदैन

यो योजनाले बेल्जियमविरुद्ध रुसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ।

सशस्त्र प्रहरी बलमा मिसनका लागि भिआइपी कोटा खारेज, उद्धारमा खटिएकालाई मिसनको अवसर

सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिसनका लागि तोकिएको भीआइपी कोटा खारेज भएको छ।

चोरी भएको एक वर्षपछि ‘ब्रुस ली’को मूर्ति पुरानै स्थानमा राखियो

उक्त मूर्ति सन् २०२४ मार्चमा पार्कबाट गायब भएको थियो तर केही दिनपछि तोडिएको धातुको रूपमा बिक्रीका लागि धेरै टुक्राहरूमा काटिएको फेला परेको थियो।

धुब्र र मनिषाको ‘मर्छु हजुर’ गीतको भिडियोमा पल र अनिताको जोडी

अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ।

एमाले महाधिवेशन : मतगणना सुरु हुँदै, नतिजा ११ बजेभित्र आइसक्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

महाधिवेशनको मतदान छुटेपछि घनश्याम कोइरालाले भनेः लज्जित छु

बिहानै पुग्दापुग्दै ढिलो भयो। मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ। भएको यही हो। गल्ती भएकै हो। लज्जित र आत्मालोचित छु।

बेनीकोटका किसानले बेचे दुई करोड बढीको सुन्तला, थप विवरण संकलन गरिँदै

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैंचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराएको बताए।

विश्व इतिहासमा आज

राजनीतिक इतिहासमा सन् २०१९ मा आजकै दिन अमेरिकी प्रतिनिधि सभाले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो।

मालिकको कमजोरी दोष कामदारलाई

विदेशी एयरलाइन्सहरूले आफ्नो सेवा बढाउँदैनन्। मुलुकको अन्तर्राष्ट्रिय सेवा विस्तारमा पर्याप्त सहयोग गर्दै आएकाले निगम मालिक नेपाल सरकारले निगमको व्यापार बढाउन चासो देखाएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्