हिमपातले सडक अवरूद्ध भएपछि हेलिकोप्टरबाट बिरामीको उद्धार
नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।
नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो।
राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको काम अब करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएका छन् ।
मर्स्याङ्दी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ पसेपछि चामे गाउँपालिका वडा नं-५ र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
उत्तरी नाका रसुवागढी जोड्ने सडक सञ्जाल पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।
पुल जडानका लागि आवश्यक करिब १४ मिटरको फाउन्डेसन निर्माण गर्न दुई वटा स्काभेटरमार्फत जग खन्ने काम भइरहेको छ।
कोशी प्रदेशका पूर्वकानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले यातायात कार्यालयमा लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाएका छन्।
मन्त्रिपरिषद्को सिफारिसपछि अध्यादेशहरू बिहीबार साँझ राष्ट्रपति कार्यालयमा पुगेका हुन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले गत वर्ष भदाैं २४ गते आफ्नो निवासमा भएको आक्रमण र आगजनीलाई कायरताको पराकाष्ठा भनेका छन्।
दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बिहीबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।
मन्त्री चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम खलिफाबीच शिष्टाचार भेटघाट भएको छ।
समितिका अनुसार मतदान प्रक्रियामा खटिने जनशक्ति, स्वयंसेवक तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापन तयार भइसकेको छ।