हजारभन्दा बढी सवारी साधन वीरगञ्ज भन्सारमा थन्किए
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारी साधन जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन्।
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारी साधन जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन्।
मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा झन्डै एक खर्ब राजस्व सङ्कलन गरेको छ।