१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शव निकालियोः बेलबगर बस्ती जोखिममा (तस्बिरसहित)

यो वर्षको मनसुन सुरु हुन नपाउँदै वितण्डा मच्चाउन सुरु गरेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षसंगै आएको पहिरोले पुरिएर जिल्लाको बरेङ गाउँपालिका—१ धुल्लुबासकोटमा तीन जनाको मृत्यु भएको छ भने बेलबगरको बस्ती जोखिममा परेको छ ।

अंशवण्डा विवादमा बाबुले गरे छोराको हत्या

यशोधरा गाउपालिका–३ बसन्तपुरको हर्दिहवा गाउका ७२ बर्षे मोहन बरईले आफ्नै छोराको सोमबार हत्या गरेका छन्। जग्गाको अंश विवाद हुँदा बरइले छोरा ५० बर्षे तिर्थलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

वीरगन्जमा बैण्डमास्टरको शव भेटियो

वीरगन्जमा सोमबार एक पुरुषको शव फेला परेको छ। सहरको मुख्यचोक घण्टाघर नजिक ढलेको अवस्थामा शव फेला परेपछि घटनास्थलको प्रकृति हेरेर राति हत्या गरेर फालिएको अनुमान गरिएको छ।

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ।

तीन सातापछि शव आउँदा सिंगो गाउँ शोकमा

साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसीको शव तीन हप्तापछि नेपाल ल्याइएको छ ।

मिजारकाे शव दुई वर्षदेखि अस्पतालमै

दुई वर्षअघि मारिएका काभे्र होक्से–३ का १८ वर्षीय अजित ढकाल मिजारका आमाबावुले न्याय नपाएसम्म छोराको शव नबुझ्ने बताएका छन्। बुधवार नागरिकस“ग बोल्दै मिजारका पिता हरिभक्त ढकाल मिजारले नागरिकसँग भने, ‘हामीलाई सरकारले न्याय दिएन, न्याय नपाएसम्म छोराको शव बुझ्दैनौं।’

गाडेको ५ दिनपछि पार्वतीको शव उत्खनन्

अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढाको शवलाई प्रहरीले ५ दिनपछि उत्खनन गरेको छ। छाउपडी गोठमा सर्पले टोकेर मृत्यु घटना भएको ४ दिनपछि मंगलबार अछाम प्रहरी घटनास्थलमा पुगेको थियो।

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

बुधबारको नागरिक न्युजमा छाउगोठमा किशारीको मृत्यु, चार दिनपछि प्रहरी घटना स्थलमा भन्ने समाचार प्रकाशन भएपछि अछाम प्रहरीले मृत्यु भएकी किशोरीको शवलाई उत्खनन् गर्ने भएको छ। अछामको तुर्माखाँदगाउँपालिका–४ जयागाउँकी पार्वती बुढाको शवलाई प्रहरीले उत्खनन् गरी पोष्टमार्टम गर्ने भएको हो।

जंगलमा बालकको शव, घटना रहस्यमय

बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

फेवातालमा डुबेको १० दिनपछि शव फेला

फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन्।

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।

‘बाकसमा आउने शवको गीत गाउन नपरोस्’

उल्लेखित गीति अंश गत साताअघि सार्वजनिक भएको म्युजिक भिडियो ‘बोल माया’को हो। लोक गायक तथा कलाकार प्रकाश सपूतले रचेको यो गीत अहिले चर्चामा छ। गीतको रेकर्डिङ तथा म्युजिक भिडियोको निर्देशन स्वयं सपुतकै छ। गीतमा सपूत, नारायण रायमाझी र शान्ति श्री परियारको स्वर छ।

मलेशियामा मृत्यु भएका भाइको शव लिएर आएका दाजुको गाडीबाट खसेर मृत्यु

बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका भाइको मृत्यु भएपछि शव ल्याएर फर्किंदा गर्दा पिकअपबाट खसेर ताप्लेजुङको फक्तालुङ गाँउपालिका–२ का ४२ बर्षिय भक्तवहादुर लिम्बुको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपलिकाको भारपामा पर्ने टारीमा गाडीबाट खसेर लिम्बुको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्