२ जेष्ठ २०८३ शनिबार
image/svg+xml

विश्वकप लिग–२ः नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज मंगलबारदेखि सुरु हुँदैछ।

श्रम संस्कृति पार्टी श्रमदाताको समूह हो : सांसद साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले श्रम संस्कृति पार्टी श्रमदाताको समूह भएको बताएका छन्।

प्रतिनिधिसभा बैठक बस्दै

हिजोको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको थियो।

इरानी फुटबलरको सम्पत्ति जफत

इरानको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अली करिमीसँग सम्बन्धित भनिएका ६ वटा सम्पत्ति इरानी न्यायपालिकाले जफत गरेको छ।

महिला राष्ट्रिय कबड्डीः उपाधिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रतिस्पर्धा गर्दै

मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

सुशासन, सेवामा व्यापक सुधारसहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, आगामी दशक औसत वास्तविक आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउनेदेखि विभिन्न क्षेत्रगत सुधारका कार्यक्रम सरकारले अघि सारेको छ।

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

‘प्रि–बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थमन्त्रालय

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)बारे छलफल सुरु गरेको छ। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

ट्राफिक व्यवस्थापन

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन केवल प्रहरीको प्रयासमा मात्र निर्भर हुने विषय होइन। राज्यको नीति, प्रविधि, पूर्वाधार सुधार र नागरिक सहभागिताले मात्र सडकलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउँछ। वैश्विक अभ्यासले पनि स्मार्ट व्यवस्थापन र जनसहभागिताले मात्रै सडकको जाम, दुर्घटना र तनाव घटाउने देखाउँछ।

‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

आगामी आर्थिक वर्ष २०८३/८४ कोे नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ।

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ।

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

एसइई पूरक परीक्षा असार १ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ‘एनजी’ ल्याएका विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्