दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
भारतको मिर्जापर चुनार रेलवे स्टेशनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी को घोषणापत्र सार्वजनिक गरिएको छ।
कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
लक्ष्मणघाट मेला हेरर फर्किनेक्रममा स्कुटर दुर्घटनामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसाकाका एक युवकको मृत्युको मृत्यु भएको छ ।
नवगठित एकीकृत कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न कम्युनिष्ट घटकहरूको एकतासँगै पार्टीको वास्तविक अग्निपरीक्षा सुरु भएको बताएका छन्।
नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा आधारित बनाउन सकिएमा सदस्य संख्या एक करोड पुर्याउन सकिने दाबी गरेका छन्।
घिसिङले आयोजनाको वित्तीय विश्लेषणमार्फत लगानी मोडालिडी तत्काल तय गरी पेश गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरे ।
यो वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भर्खरै एकीकृत भएको कम्युनिष्ट पार्टीले जेन-जीपुस्ताले उठाएको विद्रोहात्मक चेतना र मुद्दाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंको भृकुटीमण्डपमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिन्ह, विधान, घोषणापत्रसहितका विभिन्न नौ बुँदे प्रस्ताव पारित गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपालमा पुँजीवादी जनवादी क्रान्ति मौलिक रूपमा सम्पन्न भइसकेको र अब वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिक लक्ष्यका साथ पार्टी एकता गरिएको बताएका छन्।
३ देखि १८ वर्षसम्मका छात्रछात्रालाई न्युनतम ५ हजार ६६१ देखि १६ हजार ९ सय ८४ रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो ।
घोषणा सभामा एकीकृत समाजवादी सङ्लो भने पुगेको छैन। बुधवार बिहानसम्मका दृश्यहरूमा उ तीन टुक्रामा विभक्त भइसकेको छ।