६ वैशाख २०८३ आइतबार
image/svg+xml

सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गेका छन्।

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित गरियो

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित ग: गुठी मन्दिरमा करिब ३० वर्षपछि महागौरी (पार्वती) को मूर्ति पुन:स्थापित गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भन्ने भ्रममा सत्यता छैन : निगम

‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आम उपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

हरेक कार्यालयमा डिजिटल र आवाजसहित बडापत्र राख्न निर्देशन

गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयमा डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र राख्न निर्देशन दिएको छ।

चलचित्र ‘काजी’को प्रदर्शन मिति घोषणा

विपिन कार्की स्टारर चलचित्र ‘काजी’ले प्रदर्शन मिति घोषणा गरेको छ। आइतबार निर्माण टोलीले प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

‘श्रम साकेला अभियान’ अन्तर्गत साकेला थान र पार्क चिटिक्क

खोटाङको साकेला गाउँपालिकाले विगत दुई वर्षयता ‘श्रम साकेला अभियान’ सञ्चालन गर्दै आएको छ।

विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन्।

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपाली टोलीको सहायक प्रशिक्षकमा वसन्त र कलाम नियुक्त

नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा वसन्त शाही ठकुरी र कलाम अली नियुक्त भएका छन्।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् ।

गाउँपालिका केन्द्र विवादले उग्ररूप लिँदै

यही निर्णयका आधारमा अवलचिङमा रहेको अस्थायी प्रशासनिक केन्द्रमा सामान लिन गएका दुई वटा ट्याक्टरलाई स्थानीयले फिर्ता पठाएका छन्।

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ ।

‘राम्री हुनुहुन्छ, चिटिक्क पर्नुभएको छ’ भन्ने टिप्पणीप्रति सांसद क्रान्तिशिखाको असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सार्वजनिक स्थल र सञ्चार माध्यममा महिलाका मुद्दाभन्दा पनि बाह्य रूपलाई प्राथमिकता दिने प्रवृत्तिप्रति कडा आपत्ति प्रकट गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्