१० मंसिर २०८१ सोमबार
image/svg+xml

आयरल्यान्ड वुल्भ्ससँग नेपाल 'ए' २१ रनले पराजित

१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।

ऐरीको ह्याट्रिक विकेटमा आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।

नेपाल ‘ए’ लाई तेस्रो सफलता, मौसमले लिए पहिलो विकेट

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल ‘ए’

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ‘ए’ ले पहिला फिल्डिङ्ग गर्ने भएको हो।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो एक दिवसीय आज

दुई टोलीबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सलाई दियो २१४ रनको विशाल लक्ष्य

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास खेल अन्तर्गतको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ।

नेपाललाई लगातार दोस्रो झड्का, खनाल र लोकेश आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले लगातार दोस्रो सफलता हात पारेको छ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल ‘ए’

जारी टी–२० अभ्यास खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सले टस जिटेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको छ।

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको अन्तिम टी–२० अभ्यास खेल आज

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्