२३ आश्विन २०८१ बुधबार
image/svg+xml

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

बलिउड अभिनेता एवं कोलकाता नाइट राइडर्स (केकेआर)का मालिक शाहरुख खानले आफूले क्रिकेट छोड्ने भन्दै टिमका खेलाडीलाई व्यंग्य गरेका छन्।

क्रिकेटबाट पाँच खेलाडी मनोनयन

क्रिकेटबाट पाँच खेलकर्मी समावेश गर्दै सोमबार पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ।

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

क्रिकेट मैदान बनाउन एक लाख

हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणार्थ डिभा बुटिकले १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ ।

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्थापना

न्युजिल्यान्ड क्रिकेट बोर्ड(एनजेटसी)ले अन्तर्राष्ट्रिय शृंखलाका लागि सन् २००३ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न सकारात्मक भएको बताइरहँदा अस्ट्रेलियाले भने सुरक्षा व्यस्थामा ढुक्क नभएको भन्दै इस्लामाबाद भ्रमण नगर्ने घोषणा गरेको छ।

क्रिकेटको सुवास फैलाउँदै

नेपाली राष्ट्रिय टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि घरेलु क्रिकेटमा पहिलो प्रतियोगिता धनगढीमा भएको थियो।

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।

क्रिकेट र भलिबलले धान्दै बैतडीको खेल

जिल्लामा क्रिकेट र भलिवलबाहेक अन्य खेलकुदका प्रशिक्षक नहुँदा गतिविधि हुने गरेका छैनन्। फुटबल, कराँते, कपर्डी, टेबल टेनिस, ब्याटमिन्टन एथ्लेटिक्स लगायतका खेल नहुँदा यी खेलका खेलाडी शून्य प्रायः छन्।

फाइटर्सलाई मारवाडी क्रिकेट उपाधि

फाइटर्सले टिपटप–११ लाई ८ रनले पराजित गर्दै शनिबार टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ।

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो ।

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

विकासका दृष्टिकोणले पछाडि परेको हिजोको सुदूरपश्चिम अर्थात प्रदेश ७  क्रिकेट खेलमा सन्तोषजनक उपलब्धि हासिल गर्दै गइरहेको छ। राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका कयौँ खेलाडी यही क्षेत्रले जन्माएको छ। पछिल्लो समयमा प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा क्रिकेटको सहर भनिएर चिनिएको धनगढीमा भइरहेको डिपीएलले थप चर्चा बटुलेको छ। खेलाडी, खेल क्षेत्रका मात्र नभई व्यवसायीलगायतका धेरै क्षेत्र क्रिकेट खेलको विकासमा जोडिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्