२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड प्लेअफमा

शुक्रबार राति वर्षासँगै आएको हावाहुरीका कारण मैदानको भौतिक संरचनामा पुगेको क्षतिका कारण पूर्वाधारमा क्षति पुगेका कारण धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आजको पहिलो खेल स्थगित भएको छ।

क्रिकेट रंगशालाका लागि जग्गा खोज्दै हेटौंडा आइपुगे धुर्मुस

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेसनले तिब्रता दिएको छ। फाउण्डेसनको टोलीले बुधबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा रंगशालाका लागि जग्गा अवलोकन गरेको छ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदै

पाकिस्तानले कराचीस्थित राष्ट्रिय रंगशालामा ९ वर्षपछि सम्पन्न पहिलो अन्तर्राष्ट्रिय खेलमा आइतबार पाहुना टोली वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ।

भरतपुर महानगरपालिकाले क्रिकेट मैदान बनाउन धुर्मुस–सुन्तलीलाई जग्गा दिने

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ।

क्रिकेटका पूर्व कप्तान गल्फ खेलाडी बनेपछि...

अक्सर कुनै एक खेलबाट सन्यास लिइसकेपछि खेलाडीहरु  अन्य खेलमा सक्रिय हुने गरेको कमै पाइन्छ। एकताका क्रिकेट खेलबाट विश्वमै चर्चा कमाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान यतिबेला गल्फ खेल्नमा ब्यस्त छन।

आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी

गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो।

डीपीएल क्रिकेट सुरु, टिम चौराह धनगढीलाई पहिलाे झड्का

धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। खेल धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा दिउँसो १ः१५ बाट सुरू भएको हो।

डिपिएल क्रिकेटको तयारी पूरा

यही चैत १७ गते शनिबारदेखि धनगढीमा आयोजना हुन लागेको सर्वाधिक धनराशि पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

सोमबारदेखि मारवाडी लिग क्रिकेट

नेपाल मारवाडी ब्राह्मण सेवा संघको आयोजनामा टिपटप मारवाडी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सोमबार सुरु हुने भएको छ।

नागरिक नायक धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।

चितवनमा महिला क्रिकेट हुँदै

राइजिङ क्रिकेट फर उमन (आरसिडब्लु) ले बुधबारबाट चितवनमा महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ३०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ४ विकेटकाे क्षतिमा २०० रन पूरा

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्