२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेक्सस र सनराइज सेमिफाइनलमा

मिलानो नेक्सस कप अन्डर–१६ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमी र सनराइज ग्रुप जित हात पार्दै सेमिफाइनल पुगेका छन् ।

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ। आइतबार रिपोर्टर्स क्लबमा आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरी नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जनाएको छ।

टी–२० महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ। वेष्ट इण्डिजमा आइतबार बिहान भएको फाइनलमा इङ्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले चौंथो पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

नेक्सस क्रिकेट : स्याङ्जा र सनराइज विजयी

मिलानो यु–१६ नेक्सस अन्तरएकेडेमी प्रतियोगितामा शनिबार स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर विजयी भएका छन्।

आर्मी र बर्दियाबीच उपाधि भिडन्त

विराटनगरमा जारी प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बर्दिया फाइनलमा प्रवेश गरेका छन्।

महिला टी–२० विश्वकप : उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने

महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन्। शुक्रबार बिहान भएको सेमिफाइनलमा इङ्ल्याण्डले भारतलाई हरायो भने अष्ट्रेलियाले वेष्ट इण्डिजलाई पाखा लगाएको छ।

आर्मी र बर्दिया शीर्ष स्थानमा

प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा आर्मी र बर्दियाले लगातार जित हासिल गरेका छन्। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको बिहीबार भएको खेलमा आर्मी र बर्दियाले जित निकाल्दै लिग चरणका खेलमा ६–६ अंकका साथ शीर्ष स्थान ओगटेका छन्।

शुक्रबारबाट नेक्सस क्रिकेट

नेक्सस क्रिकेट एकेडेमी (एनएसी) को आयोजनामा शुक्रबारबाट यु–१६ दोस्रो नेक्सस कप इन्टर एकेडेमी ट्वान्टी–२० प्रतियोगिता आयोजना हुने भएको छ।

सेन्चुरी क्रिकेटमा २३ टोली

एसएस इभेन्टले सोमबारबाट सुरु हुने पाँचाैं संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा २३ टोलीले सहभागिता जनाउने बताएको छ।

केरलाले पख्तून्सलाई ८ विकेटले हरायाे, ३ विकेट लिदै सन्दीप भए प्लेयर अफ दि म्याच

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टि–१० क्रिकेटको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो।

बर्दिया र आर्मीको विजयी सुरुआत

विराटनगरमा भएको ‘प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा बर्दिया र आर्मी विजयी भएका छन्। पूर्व क्षेत्रमा पहिलो पटक दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता भएको हो।

‘प्रतिबन्धमा कुनै पुनर्विचार हुँदैन’

बल टेम्परिङ घटनामा मुछिएका अस्ट्रेलियाली पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र क्यामरुन बेनक्रफ्टमाथि प्रतिबन्धको सजाय कम नहुने क्रिकेट अस्ट्रेलिया (सिए)ले मंगलबार बताएको छ।

पटेलको उत्कृष्ट बलिङमा न्युजिल्यान्डलाई सफलता

अजाज पटेलको उत्कृष्ट बलिङ प्रेरित न्युजिल्यान्डले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ४ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ।

प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप

गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ। सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्