२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वेष्ट इण्डिज टि–२० महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

घरेलु टोली वेष्ट इण्डिज महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले श्रीलंकालाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

भारत टि–२० महिला विश्वकपको सेमिफाइनलमा

आयरल्याण्डलाई ५२ रनले पराजित गर्दै भारत महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाली स्पिनरको अनुशासित प्रदर्शन

स्पिनरहरूले अनुशासित प्रदर्शन गरेपछि श्रीलंकाले बुधबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई पहिलो इनिङमा २ सय ८५ रनमा सीमित पारेको छ।

कप्तानको शतकमा बंगलादेश बलियो

कप्तान मोहमदुल्ला रियादले आठ वर्षमा पहिलो टेस्ट शतक पूरा गरेपछि बंगलादेशले बुधबार दोस्रो टेस्टमा जितका लागि जिम्बाब्वेलाई ४ सय ४३ रनको कठिन लक्ष्य दिएको छ।

फोक्सलाई विकेटकिपरको जिम्मेवारी

श्रीलंकाविरुद्ध बुधबारदेखि हुने दोस्रो टेस्टमा इङ्ल्यान्डका बेन स्टोक्सले तेस्रो नम्बरमा खेल्दा बेन फोक्सले विकेटकिपरको जिम्मेवारी सम्हाल्ने भएका छन्।

सेन्चुरी सुपर सिक्स मंसिर १० बाट

एसएस इभेन्ट्सको आयोजना र सेन्चुरी बैंकको प्रायोजनमा मंसिर १० गतेबाट पाँचाैं संस्करणको सेन्चुरी बैंक कर्पोेरेट सुपर सिक्स क्रिकेट आयोजना हुने भएको छ।

भारतद्वारा शृंखला क्लिन स्विप

भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो ट्वान्टी–२० क्रिकेटमा आइतबार ६ विकेटको जित निकाल्दै शृंखला क्लिन स्विप गरेको छ।

इमामको चोटले पाकिस्तानको जित खल्लो

ओपनर इमाम उल–हकको चोटका कारण शुक्रबार पाकिस्तानले दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि हात पारेको ६ विकेटको जित खल्लो बनेको छ।

वार्नर र स्मिथ एउटै मैदानमा

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लागेपछि पहिलो पटक डेविड वार्नर र स्टिभ स्मिथले शनिबार एकै मैदानमा खेलेका छन्।

पोखरा प्रिमियर लिग: उपाधिका लागि चितवन र पोखरा भिड्दै

तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले आज मंगलबार विधिवत् बिट मार्दै छ।

नेत्रहीन महिला क्रिकेटका लागि खेलाडी छनोट

पाकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीको शनिबार छनोट भएको छ।

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ।

दिपेन्द्र र ट्रिगोको उत्कृष्ट प्रदर्शनमा धनगढीद्वारा पोखरा २ विकेटले पराजित

पोखरा पल्टनलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै धनगढी ब्लुजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। धनगढीको जितमा कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्