२१ आश्विन २०८१ सोमबार
image/svg+xml

यु १९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालकाे शानदार जित

आइसीसी यू १९ विश्वकप छनोटको सोमबारको खेलमा नेपालले मलेशिया माथि ८ विकेटको सहज जित निकालेको छ।

यु १९ विश्वकप छनोट: नेपाल युएईसँग पराजित

पहिलो खेलमा सिंगापुर माथि जित निकालेको नेपालले दोश्रो खेलमा युएईसँग पराजित बनेको हो। शनिबार भएकोे खेल वर्षाले प्रभावित बनाए पछि नेपाल डिएल मेथडबाट १ रनले पराजित बनेको हो।

यु १९ विश्वकप छनोट : सिंगापुरविरूद्ध नेपालकाे शानदार जित

आइसीसी यू१९ विश्वकपको छनोटमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनकाे सहज जित निकालेको छ। टस हारेर ब्याटिङकाे निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो।

यू१९ विश्वकपको छनोट: नेपालले सिंगापुरलाई दियाे २८३ रनकाे लक्ष्य

आइसीसी यू१९ विश्वकपको छनोटमा नेपाली टोलीले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ।

भीएनसीए टी–१० मा ८ टोली भिड्ने, तीन लाख पुरस्कार

भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशन भिएनसीएको आयोजनमा अष्ट्रेलियाको मेल्बर्नमा हुने टी १० प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको मुख्य प्रायोजनमा अप्रिल १३ र १४ तारिकमा मेल्र्बनको बोइङ रिजर्भ हुने खेलमा  तीन लाख रुपैयाँ राशीको पुरस्कारका लागि आठ वटा टोलीबीच खेल हुने भिएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी यश्वन्त सुवेदीले बताए।

मेयरकप क्रिकेट : रातो टिमको विजयी सुरुवात

इटहरीमा आइतबारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा इटहरी उपमहानगरपालिकाको रातो टिम विजयी भएको छ। प्रदेशस्तरीय क्रिकेटे खेलमा इटहरी रातो टिमले दुहवी नगरपालिकालाई ५५ रनले पराजित गरेको हो।

विश्वकपको ढोका उघारेर फर्कने लक्ष्य

दक्षिण अफ्रिकामा सन् २०२० मा आयोजना हुने एकदिवसीय यु–१९ विश्वकप क्रिकेट खेल्ने उद्देश्य राखेर नेपाली युवा टोली शनिबार मलेसिया प्रस्थान गरेको छ।

प्रदेश–२ र प्रदेश–५ विजयी

प्रदेश–२ ले प्रदेश–१ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्दा प्रदेश–५ ले पनि कर्णाली प्रदेशलाई सोही अन्तरले पराजित ग-यो।

रंगशाला बनाउन क्रिकेट खेल्दै कलाकार

चितवनमा प्रस्तावित रंगशाला निमार्णका लागि नेपाल ‘ए’ र ‘बी’ का बीच च्यारिटी क्रिकेट खेल हुन लागेको हो। नेपाली फिल्मका कलाकार सुनिल थापा, वीरेन्द्र हमाल, निर्मल शर्मा, सन्तोष लामा र राजु ढकाललगायत नियमित प्रशिक्षणमा छन्।

यु–१९ टोलीमा चार नयाँ अनुहार

यु–१९ एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा हुँदा चार नयाँ अनुहारले मौका पाएका छन्।

"महिला क्रिकेटमा सरकार लगानी गर्नै खोज्दैन,आफैले ब्याट किनेर खेल्दै छु" :रुबिना क्षेत्री

आइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि गाउँमा खासै देखिएन।

"महिला क्रिकेटमा सरकार लगानी गर्नै खोज्दैन,आफैले ब्याट किनेर खेल्दै छु" :रुबिना क्षेत्री

आइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि गाउँमा खासै देखिएन।

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारबाट

एसिसी यु–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटका लागि मंगलबारदेखि यु–१६ क्रिकेट प्रतियोगिता हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेशका टोलीले चैत २५ सम्म प्रतिस्पर्धा गर्नेछन्।

गोलाप्रथामा काठमाडौं भाग्यमानी

शाखमा आयोजना हुन लागेको वुमेन्स ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट लिगको खेलाडी अक्सन रोचक बन्यो।  आयोजक एनसिएलले आइतबार राजधानीमा आयोजना गरेको अक्सनमा १० खेलाडी सर्वाधिक मूल्यमा बिक्री हुँदा रेखा थापा मालिक रहेको काठमाडौं सुपर च्याम्पियन्स सबैभन्दा भाग्यमानी टोली बन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्