२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारको प्राथामिकता क्रिकेटमै, अझैं ओझेलमा राष्ट्रिय खेल

एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई उच्च प्राथमिकता दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सुदूरपश्चिमकाे विजयी सुरुवात

सुदूरपश्चिमको जितमा सन्देश भट्टले ३८ तथा अनिल थापाले २३ रन बनाए। सुदूपश्चिमका लागि सर्वाधिक रन बनाएका भट्ट अविजित रहेका थिए। ५२ बलको सामना गरेका उनले ४ चौका हानेका थिए।

राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मान गरिएको छ।

बंगलादेश क्रिकेट टोलीकाे जर्सी विवाद, राताे रंग समावेश हुने

बंगलादेश क्रिकेट टोलीले विश्वकप नजिकिँदै गर्दा जर्सी परिवर्तनको विषयले आलोचित भएको छ।

महिला क्रिकेट लिग फेरि सर्‍यो

एनसिएल स्पोर्ट्स प्रालिको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति दोस्रो पटक पनि सरेको छ। पहिलो पटक फ्रेन्चाइज प्रणालीमा सञ्चालन गर्न लागिएको प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजनमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि आयोजक एनसिएल स्पोर्ट्स प्रालिले प्रतियोगिताको मिति दोस्रो पटक फेरबदल गरेको हो।

विजेता टोली स्वदेश फिर्ता

एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

अन्तरप्रदेश यु–१६ त्रिकेटको तयारी पूरा

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबारदेखि हुने मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ त्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

केपीएलमा मध्यपश्चिम र एपिएफलाई सफलता

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन्।

एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

थाइल्याण्डमा सम्पन्न एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोश्रो पटक विजयी भएको छ।

लालीगुराँस सात विकेटले पराजित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो।

लालीगुराँस सात विकेटले पराजित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो।

एकदिवसीय क्रिकेटमा महिला अम्पायर

अस्ट्रेलियाकी क्लेयरे पोलोसक पुरुषको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने पहिलो महिला अम्पायर बनेकी छन्।

आयोजकको लगातार दोस्रो जित

मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको आयोजक कर्णाली ११ ले सुर्खेतमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

यू १६ पूर्वी क्षेत्रिय क्रिकेटः हङकङलाई हराउँदै नेपाल फाइनलमा

थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ। यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्