२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बंगलादेश क्रिकेट टोलीकाे जर्सी विवाद, राताे रंग समावेश हुने

तस्बिरः एजेन्सी

काठमाडाैं– बंगलादेश क्रिकेट  विश्वकप नजिकिँदै गर्दा जर्सी परिवर्तनको विषयले आलोचित भएको छ।

विश्वकप २०१९ का लागि बंगलादेशले नयाँ जर्सी सार्वजनिक ग-यो जसमा समर्थकले रातो रंग हटाएको भन्दै व्यापक आलोचना गरे। यद्यपी बंगलादेश क्रिकेट बोर्डले आइसीसीसँग अपिल गरेर पुनः रातो रंग पनि जर्सीमा समावेश गर्ने भएको छ। हरियो रंगको जर्सी पाकिस्तानी क्रिकेट टिमले प्रयोग गर्ने गरेको छ।

बंगलादेशको झण्डामा समेत हरियो रंगमा रातो रंगको गोलाकार आकृति रहेको छ। एक्कासी टिमको जर्सी परिवर्तन हुँदा समर्थकहरु आलोचनामा उत्रिएका थिए।    
 

प्रकाशित: १९ वैशाख २०७६ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App