२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल समूहविजेता हुँदै सेमिफाइनलमा

पहिलो इनिङको समाप्तिपछि वर्षा भएपछि अंक बाँडिएको खेलमा नेपाल समूहविजेता बन्दै थाइल्यान्डमा जारी एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

आयोजकको विजयी सुरुआत

पाहुना टोली लालीगुराँस क्रिकेट क्लब, झापालाई ८ विकेटले पराजित गर्दै आयोजक कर्णाली ११ ले बिहीबारबाट सुर्खेतमा सुरु भएको दोस्रो कर्णाली प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ।

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ।

नेपालद्वारा मलेसिया पराजित

थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ।

दुवै पुलिस सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

अन्तिम खेल जितेर पनि नेपालको यू १९ विश्वकपकाे ढाेका बन्द

मलेसियामा सम्पन्न यू१९ विश्वकप छनोटको अन्तिम खेलमा नेपालले कुवेतमाथि जित निकालेको छ। यद्यपी यो जीत नेपालको विश्वकप यात्रा जारी राख्नका लागि भने पर्याप्त बनेन।

नेपाली यु–१६ क्रिकेट टोलीको घोषणा

थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (वैशाख १३)को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

यु १९ विश्वकप छनोट: ओमनविरुद्ध नेपालकाे शानदार जित

आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमनमाथि १५० रनकाे सहज जित निकालेको छ।

यु १९ विश्वकप छनोट: नेपालले ओमानलाई दियाे २३० रनकाे लक्ष्य

आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानलाई २३० रनको चुनौती प्रस्तुत गरेको छ।

विश्वकप क्रिकेटका लागि भारतीय टिममा काे परे, काे बाहिरिए ?

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आज १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा रोहित शर्मालाई उपकप्तानकाे जिम्मेवारी दिइएकाे छ।

जो देश बोकेर क्रिकेट पिचमा जान्छिन्

कहिलेकाहीँ त खेल्नै छाडिदिऊँ र अरू केही गरूँ भन्ने लाग्छ उनलाई। तर, हरेक पटक नेपालको म्याच आउनासाथ उनको मन फेरिइहाल्छ। सोच्छिन्– देशलाई धोका दिनु हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्