८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कहिलेसम्म राख्ने बिर्ता ?

राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।

हाम्रा पुर्खाले कहिले छाडे अफ्रिका?

मानव जातिका प्राचीन पुर्खाले अफ्रिका करिब २५ लाख वर्षअघि त्यागेर अघि बढेको पुरातत्व विज्ञहरूले जनाएका छन्।

चैत ३ गते गोर्खा ट्रेल ब्लेजर रन हुने

गोर्खा सेमेट्रीज ट्रष्टको आयोजनामा उक्त रन तथा सम्मान कार्यक्रम हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

के मानव पुर्खा नरभक्षी थिए?

१४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले पुर्खा नरभक्षी रहेको देखाएको हो।

७० लाख वर्षअघि नै मानव दुई खुट्टे

कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ।

पागल पुर्खा

नेपालमा माओवादीले गरेको विद्रोह नेपाललाई कमजोर बनाएर विदेशीको हुकुममा चल्ने म्याउँ–म्याउँ विद्रोह थियो। ‘गणतन्त्र ल्याउने’ ठेक्कापट्टा सकिएपछि धेरैजसो माओवादी अगुवा अनाथ जस्ता भए।

पुर्खाश्लाघाले डामिएको इतिहास

साझा प्रकाशनबाट २०३५ मा प्रकाशित ‘विद्वच्छिरोमणि हेमराज शर्मा’ शीर्षकको पुस्तकमा हालै आँखा पुग्यो।

विश्व युद्धमा ज्यान गुमाउने पुर्खाको स्मरण गर्दै 'पप्पी डे'

प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौं पुर्खाहरुको स्मृति एवं सम्मानमा धरानमा रहेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुले शुक्रबार पप्पी डे अर्थात पुर्खा दिवस मनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्