१० चैत्र २०८२ मंगलबार
image/svg+xml

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन्।

न्यूयोर्कमा विमान दुर्घटना, उडान प्रभावित

एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ।

पिएसएल खेल्न दीपेन्द्र पाकिस्तान प्रस्थान

उनले इस्लामावाद युनाइटेडबाट लिग खेल्दैछन्। दीपेन्दलाई क्लबले ३१ लाख नेपाली रुपैयाँमा किनेको हो।

डोल्पामा ३५ क्विन्टल जडीबुटीसहित चार जना पक्राउ

त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्।

मौसमविद् पर्दा पछाडीको हिरो : उर्जामन्त्री सिन्हा

फागुनमा चुनाव सम्पन्न गराउन पर्दा पछाडी बसेर सहयोग गरेको भन्दै उनले मौसमविद्लाई धन्यवाद दिएका हुन्।

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ।

रविमाथिको मुद्दामा आज सुनुवाइ: इजलास न्यायाधीशद्वय शर्मा र मुसलमानको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

इरानले भन्याे, ‘हर्मुज क्षेत्र अवरुद्ध छैन!’

विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ।

डोल्पामा जडीबुटीसहित चार जना पक्राउ

त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्।

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

चलचित्र ‘बा : एक योद्धा’ को छायांकन सुरु

नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन्।

‘राइड सेयरिङ’ का एक सय ७५ चालकलाई कारबाही

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।

सहकारीको दर्ता अभिलेखीकरण प्रक्रिया चैत १७ देखि बन्द हुने

मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहनेछ।

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्