१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

सल्यानमा यस वर्ष ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो।

आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ।  उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए।

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।

आहा रारा गोल्डकपको पुरस्कार रकम वृद्धि

पोखरामा आगामी माघमा आयोजना हुने १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।

पूर्वी नाकाबाट आउने पर्यटकको संख्यामा वृद्धि

पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

मूल्यवृद्धि फिर्ता हुँदैन् : निगम

नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ। रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक रु २६ करोड घाटामा गएको बताउँदै २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट पारे।

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन(फोटो/ भिडियो)

युवाविद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ।

चुनाव पछि अपराधिक घटनामा वृद्धि

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सक्किए लगत्तै रौतहट जिल्लामा अपराधिक घटनाहरू बढ्न थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको मतगणणा कार्य आइतबार सम्पन्न भए लगतै पहिलो दिन नै जिल्लामा हत्या, अपहरण,  झडप तथा मारपिट जस्ता घटना भएको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लंघन वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्