१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तरलता अभाव कायमै रहे अाठ प्रतिशत आर्थिक वृद्धि असम्भव

लगानीयोग्य पुँजी (तरलता) को अभाव कायमै रहे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न अम्भव नहुने सुझाव बैंकरले दिएका छन् ।बैंकमा लगानीयोग्य पुँजीको अभावले ऋण प्रवाह गर्न नसकिएको र त्यसले आर्थिक वृद्धिमा समेत असर पार्ने चेतावनी उनीहरुले दिए ।

मूल्यवृद्धिका विरुद्ध नेवि संघको प्रदर्शन (फोटो फिचर)

नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो। पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तुमा भएको मूल्य घटाउन विद्यार्थीहरुले चेतावनी दिए।

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ। आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन्।

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ।

लाभकर वृद्धिले अल्पकालीन लगानीकर्तालार्ई घाटा

सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ अाइतबार सदनमा पेश गरेका छन्।

काठमाडौँसहित देशभर तापक्रम वृद्धि

केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।  मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ।

चीनतर्फको निर्यात ५९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेका बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

बजेटका प्राथमिकता : द्रूत आर्थिक वृद्धि गर्न उच्च मात्रामा लगानी परिचालन

सरकारले विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै द्रूत आर्थिक वृद्धि गर्न उच्च मात्रामा लगानी परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

नेपालमा सैन्य खर्च : दश वर्षमा तीन गुणाले वृद्धि

वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एशियामा पाचाैँ स्थानमा परेको छ।  द्वन्द, हातहतियार तथा निशस्त्रीकरण सम्बन्धी अध्यन गर्दै आएको अन्तराष्ट्रिय संस्था स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एशियाको पाँचाैँ नम्बरमा परेको हो।

सिँचाइबाट सिँगो अर्थतन्त्र र विकासको आकार वृद्धि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्