प्रधानन्यायाधीश राउत अस्वस्थ
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी अस्पताल भर्ना भएका हुन्। जानकारी अनुसार उनी ज्वरोबाट पीडित छन्।
सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
बुधबार मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डले नेपाललाई १०० रनले पराजित गरेको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो।
खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो।
राष्ट्रिय फुटबल लिग आजबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको उक्त लिगमा कुल १७ टोलीले प्रतिस्पर्धा गर्छन्। आज दुई खेलहरु हुँदैछन्।
फिल्म 'परान'ले प्रदर्शनको ७५ औं दिन पूरा गरेको अवसरमा निर्माण टिमले केही दिनका लागि टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ।
यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो, बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन्।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवका अनुसार वडा नं ५ पापुङ बाहेक वडा नं १, २, ३ र ४ मा भने सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार संघीय सर्शत अनुदान कार्यक्रममार्फत सुन्तला खेति प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ।
कोभिड अस्पतालमा डा. रुइत सोमबार बिहानदेखि आँखा अप्रेसनमा व्यस्त रहेका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालित साताव्यापी आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूको ज्योति फर्काउने चटारोमा अहिले छन् उनी नेतृत्वको चिकित्सक समूह डा. रुइतसमेत ३ जना विशेषज्ञ चिकित्सकले सोमबार १ सय ५२ जनाको आँखाको ज्योति फर्काइसकेको चौदण्डीगढी नगरपालिका ४ का वडाध्यक्ष तथा शिविर आयोजक समिति संयोजक लुँगराज राईले बताए।
स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला बुधबार एक हजार ५ सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँ कायम भएको छ।
आइतबारदेखि सुरु विशेष महाधिवेशनपछि नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी तीव्र भइरहँदा विवाद अन्त्यका लागि दुवै पक्षले कसरत गरिरहेका छन्।
माघ १ गते माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा 'भाइरल गोर्खे' को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन्।
वीरेन्द्रनगर नगरपालिका ११ पिपिराचोकमा कर्णाली प्रदेश ०२– ००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।