४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

रूसमा अतिवादी आक्रमणबाट ६० को मृत्यु, अमेरिकाले पहिल्यै दिएको थियो सूचना

रूसको राजधानी मस्कोमा चलिरहेको एउटा कन्सर्टमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

शनिबार अपराह्न एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ। बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए।

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्