२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्।

जन अपेक्षाअनुसार सेवा दिन सकिएन: स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन नसकिएको बताएका छन्।

भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि औषधिको परीक्षण हुँदै

चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।

सरकारी दरबन्दीका कर्मचारी १२ प्रतिशत मात्रै

६७ वर्षअघि १५ शड्ढयाबाट सञ्चालन भएको भरतपुर अस्पताल अहिले ६ सय शय्याको बनेको छ। अस्पतालमा १५ वटा विभाग सञ्चालित छ।

दीर्घ रोगीलाई एकैपटक तीन महिनाको औषधि

भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ।

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।

भरतपुरमा भयावह गर्भवती शल्यक्रिया

भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

‘चैतसम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’

पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो। स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

कोरोनाले सिकायो पाठ: भरतपुर अस्पताल बन्यो अक्सिजनमा आत्मनिर्भर

कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।

अक्सिजनमा आत्मनिर्भर बन्यो भरतपुर अस्पताल

अहिले दैनिक २ सय ५० सिलिन्डर उत्पादन गर्ने प्लान्ट निर्माण गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्