२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बयान पछि चौधरीले भनेः मलाई लिएर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गर्दैछन्

उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।

उद्योगपति विनोद चौधरीलाई नेपाल प्रहरीले सोधपुछका लागि बोलाउने

नेपाल प्रहरीले उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा खरिदविक्री प्रकरणमा सोधपुछका लागि बोलाउने भएको छ।

उद्योगपति अरुण चौधरी पक्राउ

उद्योगपति अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छालाजुता जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेका हुन्।

उद्योगपति गोल्छाको स्मरण

हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडले उद्योगका संस्थापक स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

उद्योगपति मुरारकासहित १८ जनालाई सफाइ

चुनढुंगा निकाल्दा उद्योगले राजस्व नतिरेको भन्दै अनियमितता गरेको आरोप लागेका उद्योगपति पशुपति मुरारका सहित १८ जनालाई विशेष अदालतल सफाइ दिएको छ।

उद्योगपतिको म्युजिक भिडियो

गायनमा रुचि राख्ने नेबिको बिस्कुट कम्पनीका अध्यक्ष वैद्यको ‘किन आज’ गीतको म्युजिक भिडियो शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले सार्वजनिक गरेका थिए।

समृद्ध नेपालका लागि राजनीतिमा आएको हुँ : सांसद चौधरी

उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले राजनीतिमा सक्रिय हुन चाहेको संकेत गरेका हुन्।

उद्योगपति दिवाकर गोल्छाको निधन

उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छा अर्गनाइजेशनका मालिक मंगलबार राति भारतको चेन्नेइमा उपचारको क्रममा निधन भएको हो।

उद्योगपति केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अविनाश र किरणको २५ वर्षे दाम्पत्य

उद्योगपति अविनाश बोहरा र किरण (पिंकी) बोहराको जीवनमा पनि त्यस्तै सूत्रहरु बन्दै गएका छन् । यही वर्ष विवाहको २५ वर्ष (रजत जयन्ती) पूरा गर्न लागेको यो जोडीको सुखद् दाम्पत्यको सूत्र एउटै छ ‘आपसी समझदारी ।’  ‘हामी पति–पत्नीभन्दा बढी असल साथी हौं’, हालैको एक बिहान परिवारसँगको गफको सुरुमै किरणले भनिन्, ‘पति–पत्नी जब असल र राम्रो साथी हुन्छन्, त्यसबेला सबै कुरा सजिलै अघि बढ्दोरहेछ ।’

आर्थिक विकासका लागि काँग्रेसले जित्नु पर्छ: उद्योगपति चौधरी

उद्योगपति विनोद चौधरीले अब देशमा आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासी बजारमा नेपाली काँग्रेसद्वारा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उद्योगपति चौधरीले भने, “२०४८ सालबाट अधुरो रहेको आर्थिक क्रान्तिलाई अब पूरा गर्ने बेला आएको हो।”

उद्योगपति विनाेद चौधरीविरुद्ध मुद्दा दर्ता

गसीबाटो निर्माण उपभोक्ता समितिले शुक्रबार उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्