१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।

एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ।

कक्षा १२ को नतिजा सार्वजनिकः ‘ए’ प्लस ग्रेड ल्याउने ७,०६३ जना, ‘ई’ ल्याउनेको संख्या १०,०७३

सबैभन्दा बढी विद्यार्थी जिपिए २.४१ देखि २.८० अर्थात् ‘बी’ ग्रेडमा छन्। यो समूहमा९९ हजार ५ सय ३७ विद्यार्थी छन्। ‘ए’ ग्रेड अर्थात् जिपिए २.२१ देखि ३.६० ल्याउने विद्यार्थी ४८ हजार २ सय ३९ जना छन्। जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी ७० हजार १ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्