अतिवादीलाई रोक्न मधेशी दलसहितको चुनाव हुनुपर्छः शेखर काेइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेशी मोर्चालाई सामेल गराएर निर्वाचन सम्पन्न गराने प्रयास भइरहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेशी मोर्चालाई सामेल गराएर निर्वाचन सम्पन्न गराने प्रयास भइरहेको बताएका छन्।
मधेशी मोर्चाका नेता महेन्द्रराय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको बताएका छन्।
सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
तराई–मधेसमा दुई प्रदेश हुनु पर्ने भन्दै मधेसी मोर्चा सम्वद्ध दलले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
सत्तासिन प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले संविधन संशोधन विधेयकको विपक्षमा मतदान गरे मधेशबाट एमाले समाप्त हुने चेतावनी दिएका छन्।
संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मधेशी मोर्चाले बुधबार आह्वान गरेको एक दिने मधेश बन्दले तराईका केही ठाउँको जनजीवन प्रभावित भएको छ।
भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिखेर फरक अभियान लिएर तराई झरेका छन्। मधेश र पहाडबीचको सद्भावलाई अझ मबजुत बनाउन तराई मधेश झरेको उनीहरुले बताएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले तराई र पहाडबीच क्षेत्रीय विखण्डन निम्त्याउन खोजेको आरोप लगाएका छन्।
मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशीदलहरुसँग संवाद गरेर संविधान शंसोधनमार्फत समस्याको समाधान खोज्नु पर्ने बताएका छन्।
संविधान संशाेधन,संविधान कार्यान्वयन, तीनवटै निकायकाे निर्वाचान तथा अख्तियार प्रमुख लाेकमानसिंह कार्कीविरूद्धकाे महाअभियाेग प्रस्तावका विषयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र र मधेसी माेर्चाका नेताबीच छलपफल भएकाे छ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले केही तत्वले मधेशमा नयाँ संविधानबारे भ्रम फैलाएकै कारण असन्तुष्टी बढेको टिप्पणी गरेका छन्।
मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।