९ पुस २०८१ मंगलबार
image/svg+xml

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन्। उनले अभिनय गरेका नाटक 'माथा पन्चर', 'डिग्री माइला', 'चरनदास चोर' रुचाइए। 'होस्टेल रिटर्न्स', 'जंगे', 'पुन्टे परेड' आदि फिल्ममा उनले अभिनय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्