९ मंसिर २०८१ आइतबार
image/svg+xml

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पार्टीले सहयोग गर्छः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन्।

नेपाल प्रहरीको प्रवक्तामा कडायत

नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ।

अर्थतन्त्र ट्रयाकमा ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री

राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत खर्च कमजोर छ। बजारमा पैसा अभाव छ ।

काँग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ: प्रवक्ता डा महत

नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका हुन्।

राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएका हौँ: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

चौतर्फी बिरोध भएपनि रेशम चौधरी छुटाउने अध्यादेश सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिस

चौतर्फी बिरोध भएपछि सरकारले रेशम चौधरीलाई छुटाउने अध्यादेशबारे स्पष्ट पारेको छ। साथै अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस पनि गरेको छ।

माननीय म होइन, मतदाता हुन्: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर एकका सांसद विश्वप्रकाश शर्माले आफूलाई माननीय नभन्न मतदातालाई अनुरोध गरेका छन्।

व्यवसायीक वातावरण सहज बनाउने मौद्रिक नीति ल्याएका छौं: प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्येनजर गरी तर्जुमा गरिएको बताए।

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।

स्थिर समय अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।

हाम्रो उम्मेदवार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण: कांग्रेस प्रवक्ता महत

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन्। राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन्।

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्