५ आश्विन २०८१ शनिबार
image/svg+xml

देशभरका स्वास्थ्य संस्थामा आकस्मिक वाहेकका सम्पूर्ण सेवा बन्द हुने

नेपाल चिकित्सक संघले शुक्रबार देशभरका आकस्मिक वाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। विहीबार एक विज्ञप्ती जारी गर्दै संघले देशभरका सरकारी, गैरसरकारी, निजी मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।

डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा. केसीको पक्षमा चिकित्सक अनशनमा

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले रिले अनशन थालेका छन्। डा. केसी १६औं पटक अनशन थालेको सोमबार २० दिन पुगेको छ।

डा. केसीको जीवनरक्षाको माग राख्दै चिकित्सक रिले अनसनमा

चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकितत्सकहरुले रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आव्हानमा अनसन सुरु गरिएको हो। डा. केसी पुस २५ देखि १६ औं अनसनमा छन्।

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ। संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

स्वास्थ्य संघहरूको विरोध जारी

हालै पारित कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य सेवाका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन सही ढंगमा गर्न नसकेको विरोधमा प्रदर्शनमा उत्रिएका स्वास्थ्य संघहरूले सोमबार पनि विरोध कार्यक्रम जारी राखेका छन्। एक सातादेखि विरोधमा उत्रिएको हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (हान)ले सोमबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

स्वास्थकर्मीहरुसँग वार्ता गर्न टोली गठन

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ।

प्रसूति गराउँदा लापरबाही भएको भन्दै चिकित्सकविरुद्ध उजुरी

जनकपुरकी ३० वर्षीया पविता शाह प्रसूतिको लागि अस्पतालमा उपचाररत क्रममा चिकित्सकहरुद्वारा लापरबाही र दुव्र्यवहार भएको भन्दै शाकका पति दन्त चिकित्सक अजयकुमार शाहले उजुरी दिएका छन्। घटनाको छानबिन हुनुपर्ने तथा पाटन अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शारदा श्रेष्ठलाई कारबाही हुनुपर्ने भन्दै उनले नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललगायतका निकायमा उजुरी दिएका हुन्।

सुत्केरीको मृत्युपछि ओम गुरुकुल अस्पतालमा प्रदर्शन, कर्मचारी पदाधिकारी सम्पर्कविहीन

चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

जुम्ला जान विशेषज्ञ चिकित्सकको हानाथाप

दशक अघिसम्म जुम्ला जाने भन्ने वित्तिकै विशेषज्ञ चिकित्सक कारवाही गरेको सम्झिन्थ्ये। आफ्नो कार्यक्षेत्रमा नगएरै सरकारी सुविधा उपयोग गर्थे। चिकित्सकको नेतृत्वमा चल्ने कर्णालीका अस्पताल अहेव र अनमीले चलाउथे।

भेरी अस्पतालमा चिकित्सक अभाव

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था छ ।

१७ जनामा मौसमी फ्लु प्रमाणित

दुई साताअघिदेखि फैलिन सुरु भएको मौसमी फ्लु राजधानीसहित विभिन्न जिल्लामा फैलिरहेको राष्ट्रिय इपिडियोमोलोजी तथा महामारी रोग नियन्त्रण महाशाखाले जनाएको छ । जाडो मौसमको सुरुवातसँगै यो फ्लु देखापरेको चिकित्सकले जनाएका छन्।

जिल्ला अस्पतालमा चिकित्सक अभाव

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्