२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाटनढोकामा अष्टमातृका

कुनै पनि प्रवेशद्वारले भित्रका घर वा समग्र बस्तीको पहिचान दिलाउँछ । ललितपुर महानगरपालिकाको पाटनढोकामा राखिएका मूर्ति र चित्रले चाहिँ नेवार वस्तीको झल्को दिन्छ ।

गोकुलेश्वर र बैतडीको पाटनमा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले उद्घाटन गरेको बैंकले जनाएको छ।

गाउँ शून्य पारेर यार्सा टिप्न पाटनतिर

पातारासी गाउँपालिकाका हरिबहादुर विक अहिले यार्सा संकलनका लागि पाटनतिर व्यस्त छन । उनले एक महिनाअघि नै घर छाडेका हुन् । स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा संकलनमा खटिएको उनी बताउँछन् । यार्सा पाइएको खण्डमा वर्षदिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन ।

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए।

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ। रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए।

पाटनमा नयाँ कुमारी

पाटनमा नयाँ कुमारी चयन गरिएको छ । पाँच वर्षीया निहिरा बज्राचार्यलाई शनिबार विषेश पूजा आराधना गरी कुमारी घरमा भित्र्याइएको हो ।

अष्ट्रेलियामा ढोरपाटन क्लब

अष्ट्रेलियालाई कर्मथलो बनाएका बागलुङ ढोरपाटनवासीले सामाजिक क्रियाकलाप अघि बढाउने उद्देश्य सहित ‘ढोरपाटन क्लब, अष्ट्रेलिया’ गठन गरेका छन्। अघिल्लो साता ढोरपाटन आसपासबाट यहाँ आई बसोबास गर्नेहरुको एक भेलाले पानस गौचनको अध्यक्षतामा १५ सदस्य रहने गरी क्लब गठन गरेको हो।

ढोरपाटन क्लबलाई स्कुटरको साँचो

ढोरपाटन महिला भलिबल प्रतियोगिताको १३औं  संस्करणको प्रायोजक आइएमई अटोमोटिभ्सले क्लबलाई पाँच युएम पावर म्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा नेपालका  लागि आइएमई अटोमोटिभ्सका निर्देशक उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई साँचो हस्तान्तरण गरेका हुन् ।

प्रहरीलाई समाचारको स्रोत माग्न बाटो खुला: पाटन उच्च अदालत

उच्च अदालत पाटनले अनलाइन पत्रिकासँग सूचनाको माग्न प्रहरीलाई बाटो खुल्ला गरिदिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले मंगलबारको सुनुवाईपछि सूचनाको स्रोत माग्न पाउने बाटो खुल्ला गरिदिएको हो । दुवैपक्षसँगको छलफलपछि अदालतले अनलाइनपत्रिकाहरुले प्रहरी कारबाही रोक्न गरेको अपिलमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।

पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी

पाटन औद्योगिक क्षेत्रमा मंगलबार साँझ भिषण आगलागी भएको छ। औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा अागलागी भएको हो। मंगलबार साँझ ६:३० बजेतिर अागलगाी सुरु भएको प्रहरीले जनाएको छ। के कारणले अालगी भएको भनेर खुल्न सकेको छैन।

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

ढोरपाटनलाई नमुना नगर बनाउने नेपालीको योजना

शाख १९ गते जिल्लाको बुर्तिबाङबाट एकाएक सनसनीपूर्ण खबर आयो । देवकुमार नेपाली माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरको उम्मेदवार बने रे ।

बाग्लुङको ढोरपाटन नगरपालिकामा एमाले विजयी

जिल्लाको ढोरपाटन नगरपालिका एमालेले जितेको छ। उक्त नगरपालिकामा उम्मेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरका उम्मेदवार बनेका देवकुमारी नेपाली मेयर र करमती घर्ती उपमेयरमा विजयी भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्