२३ असार २०८१ आइतबार
image/svg+xml

कोरोना कहरबीच दियाबातीमा रंगिँदै मधेस

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ।

लोककला र समुदायको लय

मैथिल समुदायमा चाडपर्व, संस्कारको एक अंग बनेको यो कला विशेषतः महिलाले स्वस्फूर्त रूपमा निर्माण गर्छन् । नेपालमा पश्चिमी शैली र प्रवृत्तिबाट निर्देशित कलाका औपचारिक स्कुल खुल्न थालेपछि कलाकारहरू यस्ता ज्ञान र सीप लिन बढी उद्वेलित भए ।

मनिषाको ‘मोर्डन मिथिला’

मिथिलामा घरेलु हिंसा र सामाजिक विभेद मात्र हैन, सुन्दर जनजिवन र हँसिला अनुहार पनि छन्। ‘क्यानभासमा सामाजिक विकृतिका तेजावले बिगारेका अनुहारको एक पाटो मात्र हैन’, उनले भनिन्, ‘सादगी, सुन्दरता र सभ्यताले सजिएको अनुहारको अर्को हँसिलो पाटो पनि देखाउँछु।’

भक्तपुरमा फक्रिएको ‘मिथिला’

ललितकला पुरस्कारबाट श्रीमान्श्रीमती नै पुरस्कृत भएपछि उनीहरूको कोठा झनै उज्यालिएको छ। लोककला विधातर्फ २०७७ सालको नेपाल राष्ट्रिय ललितकला पुरस्कारबाट लक्ष्मण मण्डल सम्मानित भए भने प्रादेशिक प्रतिभा पुरस्कारबाट सरिता मण्डल।

मिथिलानी बर्साइत पर्व मनाउँदै

इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन्।

मिथिलाञ्चलमा होलीको रौनक सुरु

‘रामजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर यसको स्वागत गरेका थिए।

मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानीमा

मिथिलाको पौराणीक एवं ऐतिहासिक १५ दिने वृहत माध्यमिकी परिक्रमाको लावालस्कर बुधबार महोत्तरीको मटिहानी आइपुगेको छ। धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट सुरु भएको मिथिला विहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, करुणा र विसौल हुँदै महोत्तरीको मटिहानी आई पुगेका हुन्।

डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवानको डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन्। मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए।

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी !

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ। यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ।

‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ। यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ।

जनकदर्शनले दिएको मिथिला सम्पदा

अयोध्याका राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरे। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात् मिथिला भएको हो।

सामा चकेवा पर्वका लागि तयारी शुरू

मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ।

मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै

मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक  मनाइँदै छ। यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ।

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

महोत्तरी सहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो। कात्तिक शुक्लपक्ष चौथी (चतुर्थी) का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्