३ असार २०८१ सोमबार
image/svg+xml

जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता

जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।

बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।

गाउँगाउँमा सडक नाटकबाट सचेतना जगाउँदै प्रहरी

समाजमा भइरहेका बाल विवाह तथा सामाजिक सञ्जालसम्बन्धी सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।

बाल विवाहविरुद्ध देउडा प्रतियोगिता

१३औं विश्व रेडियो दिवसका अवसरमा जुम्लामा तीन दिनदेखि बाल विवाहविरुद्धको सचेतनामूलक देउडा प्रतियोगिता सकिएकाे छ।

विवाह लगन हेर्न जन्मदर्ता अनिवार्य

जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।

बालबालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

बालिका सम्मेलनमा बाल विवाह रोक्न सामूहिक प्रतिबद्धता

सर्लाहीमा भएको बालिका सम्मेलनमा अभिभावक तथा जनप्रतिनिधिले बाल विवाह रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाल विवाहविरुद्ध बाल सम्मेलन

कालिकोटको दुईवटा स्थानीय तहमा बाल विवाहविरुद्ध बाल सम्मेलन गरिएको छ। अब कसैले पनि सामाजिक अपराधका रूपमा रहेको बाल विवाह नगर्ने र नगराउने प्रतिबद्धतासहित तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा बाल सम्मेलन गरिएको हो।

बालविवाह रोक्न ३८ धामीझाँक्री र पुरोहितले गरे प्रतिबद्धता पत्रमा हस्ताक्षर

जुम्लामा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउन लागि परेका देखिन्छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा पुरोहित बालविवाह नगराउने निर्णयमा पुगेका छन्।

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।

बाल विवाहको बन्धन

कुनै पनि कुराको सीमा हुन्छ। नियम हुन्छ। यस्ता नियम र सीमा मिचियो भने त्यसले दुर्घटना निम्त्याउँछ। विवाहको सन्दर्भमा पनि यो लागु हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्