४ भाद्र २०८३ बिहीबार
image/svg+xml

मियामीका लागि मेसीको उत्कृष्ट प्रदर्शन जारी

लियोनल मेस्सीले एक गोल र एक असिस्ट गरे पनि इन्टर मियामी फिलाडेल्फिया युनियनसँग २–२ को बराबरीमा रोकिएको छ।

बाल अधिकार सिकाइ सम्मेलन : सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी

बाल अधिकार सिकाइ सम्मेलन, २०८३ ले बालअधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी गरेको छ।

‘एक्का तीन’ मा देखियो पूजा र कविताको टकराव

भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’ को लुक्स सार्वजनिक गरिएको छ।

सतर्कता केन्द्रको अनुगमन तीन गुणाले बढाइयो, ११ हजार बढी कर्मचारी कारबाहीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती, अनुशासनहीनता तथा आचारसंहिता उल्लंघन नियन्त्रण गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ।

आयोगले अघि बढायो ओली, देउवा र दाहालका स्वकीयमाथि छानबिन

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाइएको छ।

जलविद्युत्: नेपालको समृद्धिको आधार

झन्डै १० हजार कर्मचारीहरू कार्यरत रहेको नेपाल विद्युत् प्राधिकरण मुलुकको ठुलो सार्वजनिक संस्थान हो।

नौ हजार तीन सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो।

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ।

ब्रेक फेल हुँदा ट्रक सय मिटर तल भिरमा खस्यो

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा ब्रेक फेल हुँदा ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेको छ।

तीन वर्षीया बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडक अवरुद्ध

सिमराका स्थानीय रामचन्द्र लामाले बालिका हराएकै समयमा इलाका प्रहरी कार्यालयलाई जानकारी गराउँदा समेत खोज्ने कार्यमा प्रहरीले लापरबाही गरेको आरोप लगाएका छन्।

अब इन्टरनेटको गतिअनुसार शुल्क

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही स्वदेशी ठुला इन्टरनेट सेवा प्रदायकहरूलाई राहत पुग्ने गरी नयाँ महसुल दर स्वीकृत गरेको छ।

पूर्व स्वर्णपदक विजेता बाप्टिस्ट मोरक्कोमा जेल सजाय भोग्दै

इंग्ल्यान्डका पूर्व धावक तथा प्रशिक्षक लियोन बाप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहरिएपछि मोरक्कोमा जेल सजाय भोगिरहेको खुलेको छ।

आश्चर्यमा आँखासँगै खुल्छ मस्तिष्क

कुनै आश्चर्यजनक कुरा सुन्दा र देख्दा आँखा ठुलो पार्नुलाई हामी सामान्य ठान्छौं तर नयाँ अनुसन्धानले यस्तो प्रतिक्रियाले मानिसलाई परिस्थितिअनुसार आफूलाई ढाल्न, छिटो सिक्न र पूर्वाग्रह घटाउन मद्दत गर्ने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्