४ मंसिर २०८३ शुक्रबार
image/svg+xml

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ।

चुनावबाटै उठ्ला एमाले?

अघिल्लो वर्षको जेन-जी आन्दोलनबाट सत्ता गुमाएको र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धक्का खाएको नेकपा एमालेले दुई दिने राष्ट्रिय भेलाबाट स्थानीय तह, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन तयारीमा जुट्ने तथा आवश्यक परे आन्दोलनमा उत्रिने संकल्प गरेको छ।

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न निर्देशन

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रूपमा सञ्चालन गर्ने निर्देशन दिएकी छन्।

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो।

मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १ हजार ७०० रुपैयाँ पाउने छन् : मन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ पारिश्रमिक पाउने बताएका छन्।

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न कोप–३१ मा विशेष पहल गरेको छ।

म्याकडोनाल्ड्समा यौन दुर्व्यवहार : किशोरीहरू १८ वर्ष पुग्ने प्रतीक्षामा थिए

यो पछिल्लो घटनाक्रम सन् २०२३ मा बीबीसीले गरेको एक अनुसन्धानपछि सार्वजनिक भएको हो।

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ।

बाबा सिद्दिकी ह'त्या प्रकरण : सैफ अली खानलाई ज्यान मा'र्ने धम्की

पछिल्ला केही सातायता बलिउड कलाकारहरूलाई धम्की आउने क्रम जारी छ। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि धम्की आइसकेको छ।

ट्रम्प, पुटिन र सीबीचको बैठकपछि जारी ‘शान्ति घोषणापत्र’मा के छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिंगले ऐतिहासिक बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्