प्रधानमन्त्रीको बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ : दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार अगाडि बढ्न नसकेको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बेलामा गरिएका कबुलअनुसार अगाडि बढ्न नसकेको बताएका छन्।
हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख १६ हजार ४०५ दशमलव सात हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
पाँच वर्षे सम्झौतामा दुवै संस्थाबिच शैक्षिक, अनुसन्धान र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ।
उदयपुरका ब्लड क्यान्सर पीडित बालकको उपचारार्थ सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग रकम जुट्न थालेको छ।
प्रहरीले विद्यालय पोसाकमा सहभागीहरूलाई घर पठाउन आग्रह गर्दा पनि नमानेपछि धकेलाधकेलको अवस्था सिर्जना भएको हो ।
डेढ दशकअघिदेखि बोलबम काँवर जलयात्रा समिति फुलिकाले जलार्पण कार्यक्रमको अगुवाइ गर्दै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल अभियानलाई सार्थक बनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरेका छन्।
नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले फराकिलो दरबार मार्ग र सफा काठमाडौं सहर देखेर खुसी लागेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा बोल्दै लिङदेनले मन्त्रीहरु लेनदेनमा मुछिरहँदा प्रधानमन्त्रीको सुशासन आयोग कता गयो भन्दै प्रश्न गरेका हुन्।
कञ्चनजंघा संरक्षण क्षेत्र नेपालकै पहिलो समुदायद्वारा व्यवस्थापन तथा सञ्चालन हुँदै आएको क्षेत्र हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन्।
पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो ।
पछिल्लो २४ घण्टामा भारतको बिहारमा बाढी र चट्याङका कारण १३ जनाको मृत्यु भएको छ।