१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

रास्वपाको बैठक जलेश्वरमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरू भएको छ।

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्।

गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्ः रास्वपा उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।

पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ।

सदनमा भइरहेको अभ्यास नाटक मञ्चन जस्तै लाग्छ: सांसद तिवारी

सांसदसँग संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक १० लाख रुपैयाँ खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चन जस्तो भान भएको प्रतिक्रिया दिइन्।

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ’ विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन।

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।

रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा आफ्ना पार्टीका सांसदले नलिने बताएको छ।

मोबाइल क्लिनिकबारे आएका समाचारमा रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।

रास्वपाले बाेलायाे केन्द्रीय समितिको बैठक

बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए।

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन्।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७जिल्लामै आफ्ना सांसदको जिम्मेवारी तोकेको छ। जनताको आवाज संसदसम्म पु¥याउन सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले बताए।

उपत्यकाकै किसानले गुणस्तरीय बिउ र मल पाएका छैनन्ः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उपत्यकाका कृषकले समेत गुणस्तरीय बिउ र पर्याप्त मल पाउन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्