एकपटक मन्त्री फेरिँदा क्वाटरका लागि हुन्छ ६ लाख खर्च
एकपटक मन्त्री फेरिएमा मन्त्री निवासका लागि तयार गरिएको क्वाटरमा सरसफाइ, रंगरोगन तथा सामान फेरबदल गर्न ६ लाखभन्दा बढी खर्च हुने गरेको छ।