२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?

राष्ट्रियसभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा भएको दस्तखतसहितको मत विभाजनमा दाहालको पक्षमा बहुमत पुगेको थियो।

युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै

आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।

म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्छु: युवराज शर्मा

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

भोलि राष्ट्रियसभा अध्यक्ष निर्वाचन : माओवादी केन्द्रबाट दाहाल र कांग्रेसबाट शर्मा प्रतिस्पर्धी

राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो।

युवाका लागि देशभित्रै रोजगारी सर्वाधिक पेचिलो प्रश्न : शर्मा

राष्ट्रियसभा सदस्य युवराज शर्माले युवाका लागि देशभित्रै रोजगारी सर्वाधिक पेचिलो प्रश्न बनिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्