९ मंसिर २०८१ आइतबार
image/svg+xml

सद्भावसहित ईदान्त र अवानीको अग्रता

सद्भाव आचार्यसहित तीन गल्फरले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा बुधबार शीर्ष स्थानमा अग्रता बनाएका छन्।

अनुदानको चामलका गोदाम रित्तै : बर्सेनि अभाव झेल्दै जुम्लावासी

अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन्। चालु आर्थिक वर्षको कोटाअनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तिएका हुन्।

रञ्जितले लिए दोस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको छैटौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी

धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ।

आयरल्यान्ड वुल्भ्सविरुद्ध फिल्डिङ्गमा नेपाल ‘ए’, विकासले दिलाए पहिलो सफलता

जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम एकदिवसीय आज

जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।

एमाले कालिकोटमा मतदान सुरु

नेकपा एमाले कालिकोटमा मतदान भइरहेको छ। एमाले कालिकोटको जिल्ला कमिटीका पाँचजना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेपछि मतदान गरिएको हो।

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ।

१ लाखभन्दा बढी योगदानकर्तालाई सामाजिक सुरक्षा कोषबाट ८ अर्ब भुक्तानी

कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो।

नेपाल ‘ए’ ले पूरा गर्‍यो सङ्घर्षपूर्ण सय रन, ८ औँ विकेट पनि पतन

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले ७ विकेट गुमाएर सय रन पूरा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्