१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

सरकारले पटक–पटक लेखापरीक्षण गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले अटेरी गर्दै आएका छन् । वार्षिक आय–व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरु अपारदर्शी र गैरजिम्मेवार ढंगले चलिरहेका छन्।

जिम्मेवारी र जवाफदेहिता झन् घट्यो

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५औं लेखापरीक्षण प्रतिवेदनले सरकारी निकायबाट भएको खर्चमा पाँच खर्ब रुपैयाँभन्दा माथि बेरुजु देखाएको छ। बर्सेनि बेरुजुको अंक बढ्दै जानुले सरकारी निकायमा आर्थिक अनुशासनहीनता मौलाएको संकेत गर्छ। यो समस्याले अर्थतन्त्रमा पारेको प्रभाव, सुधारका लागि चाल्नुपर्ने कदमलगायत विषयमा नागरिकका लागि विष्णु तामाङले महालेखापरीक्षक टंकमणि शर्मा दंगालसँग गरेको कुराकानीको सम्पादित अंश :

जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ।

मेडेप बहिर्गमनपछि स्थानीय तहलाई जिम्मेवारी

जिल्लामा लघु उद्यमका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको लघु उद्यम विकास कार्यक्रम (मेडेप) बहिर्गमन भएको छ । सन्् २००४ देखि काम गर्दै आएको मेडेप कार्यक्रम जिल्लामा करिब १४ वर्ष काम गरेर परियोजना बाहिरिएको हो । परियोजना बाहिरएसँगै सो को जिम्मेवारी यतिबेला स्थानीय तहमा पुगेको छ।

राज्यमन्त्री अर्याललाई मन्त्रालयको पूर्ण जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्।  प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए।

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ।

पार्टीमा फर्कंदा मन्त्रालयको जिम्मेवारी

पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।

महरालाई नयाँ जिम्मेवारीमा पठाउने माओवादी तयारी

मन्त्रिमण्डलमा नजाने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई नयाँ जिम्मेवारीमा पठाउने तयारी गरेको छ। माओवादीले प्रतिनिधि सभाको सभामुख आफ्नो कोटामा रहेकोले उक्त जिम्मा महरालाई दिने तयारी गरेको माओवादी स्रोतले जनायो।

चुनाव सक्ने जिम्मेवारी पूरा गरें : देउवा

सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरेको दाबी गरेका छन् । पदबाट राजीनामा दिनुअघि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले नयाँ संविधानअनुसार स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरेको बताएका हुन्।

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ।

संयुक्त बैठकबाट जिम्मेवारीको टुंगो लाग्ने

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँगको भेटपछि शुक्रबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू जनकपुरतर्फ केन्द्रित भएका छन् ।शनिबार जनकपुरमा फोरम नेपाल र राजपाको छुट्टाछुट्टै बैठक बस्दैछ ।

बजेट बनाउँदाको गैरजिम्मेवारी

तत्कालीन अर्थमन्त्री महरासँग अर्थतन्त्रको खासै ज्ञान नभए पनि मन्त्रालयको बजेट टिमसँग अर्थतन्त्रको ज्ञान छैन भन्नु जायज हुनेछैन । सरकारको ढुकुटीमा रहेको पैसा सबै बजेटमा प्रयोग गर्न सकिँदैन भन्ने ज्ञान दुवै सचिवमा नभएको होइन । तर, बजेट बनाउँदा जुन किसिमको लापरबाही गरियो, त्यो अक्षम्य गल्ती हो।

तालिवानले लियो बेनजीर भुट्टो हत्याको जिम्मेवारी

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको जिम्मेवारी आतंकवादी समूह तालिवानले लिएको छ। भुट्टोले अमेरिकासँग मिलेर ‘मुजाहिद्दिन–ए–इस्लाम’विरुद्ध एक्सन लिने योजना बनाएकाले उनको हत्या गरेको तालिवानका संस्थापक नेता बैतुल्लाह मेहसुदद्वारा लिखित पुस्तकमा दाबी गरिएको दाबी गरिएको छ।

म्याथ्युजलाई पुनः जिम्मेवारी

श्रीलंकाले मंगलबार अलराउन्डर एन्जेलो म्याथ्युजलाई पुनः सीमित ओभरको खेलका लागि कप्तानको जिम्मेवारी दिएको छ । म्याथ्युजले टोलीको लगातार असफल प्रदर्शनमा आफू जिम्मेवार रहेको भन्दै ६ महिनाअघि एकदिवसीय र ट्वान्टी–२० टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।

रुसका राजदूतलाई बेलारुसको पनि जिम्मेवारी

रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्