१० मंसिर २०८१ सोमबार
image/svg+xml

काँग्रेसका उपसभापति निधिद्वारा गाँजामाथिको प्रतिबन्ध हटाउन माग

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ।

सरकार बर्बर दमनमा उत्रियो : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मेडिकल शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोबिन्द केसीको समर्थनमा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारी हस्तक्षेपप्रति निन्दा गर्दै यस किसिमको बर्बर दमनमा नउत्रिन सरकारलाई चेतावनी दिएका छन्।

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन् : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन्।

कम्युनिष्टहरु आफूईतरका विचारलाई स्विकार्दैनन् : उपसभापति निधि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गर्ने जिकिर गरेका छन्। उनले कम्युनिष्टहरुले आफूईतरका विचारलाई स्वीकार नगर्ने समेत आरोप लगाए।

काँग्रेस उपसभापतिमा दुई नेताकाे दावी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले विहीबार उपसभापतिमा दाबी गरेका छन्।

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ ।

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

नेका तनहुँका उपसभापति रानाको निधन

नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्