०८४ सालमा एकलौटी सरकार बनाउने गरी देश दौडाहामा लाग्छौं : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ।
निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
हरेक दिन नयाँ दिन। हर क्षण नयाँ क्षण। तिनैको सौन्दर्यमा पुलकित मन। पुरानो बनेको सालबाट पाठ सिक्दै नयाँ साललाई सुस्वागतम् !
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्।
हुर्कंदै गरेको गर्भ, मेरो लवाइ, पहिरन र व्यवहारले आठ महिना पूरा हुँदासम्म परिवारका सदस्यलाई थाहा नहुँदा पनि मलाई खासै असजिलो महसुस भएको थिएन।
जेठ ३ देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवको अन्तिम दिन जेठ ७ गते पुरुष तथा महिला हाफ म्याराथन हुने भएको छ।
कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।
काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुने प्रक्रियामा रहेको बताएकी छिन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैँयाले घटेको छ।
नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवेशनको उद्घाटन गरेका हुन्।