नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने
दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।
जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।
बजारमा चिनीको मूल्य आकासिँदै जाँदा उखु उत्पादन गर्ने किसानले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो।
युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता प्रकाश ज्वालाले कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजन र टुटफुट अन्त्य गर्दै आन्दोलनलाई एकताबद्ध बनाउन पार्टी एकता गरिएको बताएका छन्।
आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र बिगो असुल गर्न माग गरेको छ। केही प्रतिवादीलाई थप सजायको मागसमेत गरिएको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन्।
एकपछि अर्को खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आएका लोकेशले मंगलबार जनकपुर बोल्ट्सविरुद्ध आफ्नो अर्को अर्धशतक बनाएका छन्।
संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जीवन ताम्लिङसहित ठुलो संख्यामा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजीमा जुटेको प्रहरीले दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन टुटेपछि गत भदौ १२ मा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ गठबन्धन कायम भएको थियो।
ज्ञवालीले सरकार परिवर्तन हुँदैमा राष्ट्रिय हितसँग जोडिएका चीनसँगका सम्झौता तथा पूर्वाधार परियोजना प्रभावित हुन नहुने बताएका छन्।