लुम्बिनीका मुख्य मन्त्री आज विश्वासको मत लिने तयारीमा
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफल प्रभावित भएको छ।