६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कमिसनको लोभमा १ लाख ८० हजार तिरेर गाडी चढ्दै रास्कोटका मेयर

नगरपालिकाको आफ्नै दुई वटा गाडी भएपनि मेयर शाही कमिसनको लोभमा निजी स्कारपियो गाडी भाडामा लिएर चलाइरहेका छन्।

विप्लव समूहका पूर्वी कमाण्ड कम्पनी कमिशनर पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

वीपीका डाक्टरले विरामीलाई प्रतिबन्धित ‘फुड सप्लिमेन्ट’ किनाउने गरेको खुलासा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दक्षिण एयिसाकै प्रतिष्ठित एवं बिशेषज्ञ चिकित्सकहरु भएको नमुना अस्पताल मानिन्छ। तर, यहीँका चिकित्सकहरु भने कमिशनको लोभमा परेर विरामीहरुलाई प्रतिबन्धित र अनावश्यक औषधी प्रेस्काइब गरेर आर्थिक भार बोकाउने गरेको खुलेको छ।

अख्तियारमा स्थानीय तहका उजुरी बढ्दै,कमिशन र घुस मागेका धेरै

संवैधानिक रुपमा अधिकार सम्पन्न भएका स्थानीय तहमा मनपरी बढ्न थालेको छ। श्रोत साधन परिचालन गर्नसमेत स्वतन्त्र स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबाट अनियमितता र बेथिति भएको भन्दै अख्यितारमा उजुरी आउनेक्रम बढ्दो छ।

वाइडबडी खरिद प्रकरणमा लेखा समितिको प्रश्न : २ अर्व ४० करोड कता गयो ?

सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी खरिदबारे प्रश्न उठाएको छ। समितिको आइतबार बसेको बैठकमा समितिमा सांसदहरुले विमान खरिदबारे प्रश्न गरेका छन्। बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरे।

सेयर ब्रोकरको कमिशन घट्यो, लगानीकर्तालाई फाइदा

काठमाडौं— सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्